१६ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

विराटनगर- १६ वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले प्रकाउ गरेको छ । बालिकाले आफुलाई जर्वजस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई प्रक्राउ गरिएको हो ।
सुरेन्द्रले ती किशोरीलाई जर्वजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया