खोप कार्ड नभए विमानमा यात्रा गर्न नपाइने
हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी
काठमाडौँ- हवाईयात्रुले अबदेखि कोभिडविरुद्धको खोप लगाएको खोप कार्ड देखाउनुपर्ने भएकाे छ । वायुसेवा सञ्चालक संघको बुधबारको बैठकले हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी गरेको छ ।
हवाईजहाजभित्र स्यानिटाइजको व्यवस्था गर्नुपर्ने । प्रत्येक उडानपछि जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्नेछ । त्यसैगरी चेक इन, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया