बर्जु महोत्सवमा भारतीय कलाकार नआएपछि तोडफोड र आगजनी (भिडियोसहित)
काठमाडौँ - सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आउने भनेर प्रचार गरिएका कलाकार नआएपछि महोत्सव हेर्न आउने दर्शकले तोडफोड तथा आगजनी गरेका छन् । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनेर प्रचार गरे पनि उनी नआएपछि तोडफोड भएको हो ।
महोत्सवमा आज यादव आउने भनेर प्रचार गरिएको थियो । बर्जु गाउँपालिका ६ चिमडीस्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट महोत्सव सुरु भएको थियो । आक्रोशित भीडले त्यहाँ रहेका सवारीमा पनि आगजनी गरेका छन् । त्यस्तै महोत्सवको मञ्ज पनि तोडफोड गरेका छन् ।

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

प्रतिक्रिया