मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या २५ हजार नजिक

मं‍गलबार काठमाडौँमा थपिए ४ हजार बढी संक्रमित

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा ५५४९ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । मंगलबार काठमाडौँमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिएको छ ।

काठमाडौँमा  १७ हजार ७०९, भक्तपुरमा २३९६ र ललितपुरमा ४४७१ सक्रिय संक्रमित छन् ।