'काेभिड नियन्त्रण तथा रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने'

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काेभिड नियन्त्रण तथा रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा बिद्यार्थीहरुका लागि लक्षित खोप अभियानको निरिक्षण गर्दै नेता सिंहले अहिले खोपको विकल्प नभएको भन्दै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
उनले अहिलेको अवस्थामा खोप कार्यक्रमलाई अझै प्रभावकारी र ब्यवस्थित गर्न समेत धारणा राखे । काेभिड विरुद्धको खोपमा सहभागी हुन उनले विद्यार्थीहरुलाई आग्रह पनि गरे ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया