कोभिड संक्रमण बढेपछि काठमाडौँ उपत्यकाका यी क्षेत्रमा कडाइ

काठमाडौँ – कोभिड संक्रमण दर बढ्दै गएपछि रोकथामका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा नयाँ प्रावधान ल्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आमसभा, जुलुसलगायतका गतिविधि माघ महिनाभर निषेध गर्ने निर्णय गरेको छ । त्यस्तै सवारी साधनमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न, रंगशालामा खेलकुद गतिविधि गर्नै परे एक तिहाइमात्रै दर्शक राख्न भनिएको छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया