ढुंगाभित्र लुकाइछिपाई काठ ओसारपसार

कैलाली– ढुंगा बोकेको ट्याक्टरबाट लुकाइछिपाई ओसारपसार गरिरहेको काठ बरामद गरिएको छ । कैलाली बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डास्थित ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले काठको गोलिया बरामद गरेको हो ।
प्रहरी गस्ती टोलीले से १ त ५५६० र से २ त ११२ नम्बरको ट्याक्टरमा अवैध रुपमा लुकाई छिपाई ओसारपोसार गरी रहेको अवस्थामा ७ फिट लम्बाईका ६ थान सालको गोलिया बरामद गरेको प्रहरीले जनाएको छ। आवश्यक कारवाहीको लागी सव–डिभिजन वन कार्यालय बौनिया कैलालीमा बुझाईएको प्रहरीको भनाइ छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया