काठमाडौँका यी १९ स्थानमा लगाइन्छ बुस्टर डाेज

काठमाडौँ- कोभिड-१९ विरुद्धको बुस्टर डोज काठमाडौँको १९ स्थानबाट पाइने भएको छ । सरकारले अग्रपंतिमा काम गर्नेलाई बुस्टरको मात्रा लगाउने निर्णय गरेसँगै स्वास्थ्य कार्यालय काठमाडौँले खोप केन्द्रको स्थान तोकेको छ ।
स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक स्थानको फोहोर संकलन सफाइकर्मी, एम्बुलेन्नस तथा शवबाहन चालकहरू, महिला स्वास्थ्यस्वयमसेविकाहरू, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकारलगायतका महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारलाई बुस्टर डोज उपलब्ध गराउने भएको हो ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया