उच्च अदालतका न्यायाधीशसहित २३ लाई कोभिड पुष्टि

जनकपुर। जनकपुरस्थित उच्च अदालत वीरगञ्जमा कोभिड–१९ फैलिएको छ । इजलासका न्यायाधीससहित २३ जनामा कोरोना संक्रमण देखिएको हो।
न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सेवाप्रवाहमा समस्या उत्पन्न भएको जनाइएको छ । संक्रमण पुष्टि हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् ।
कोभिड–१९ फैलिएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको छ । बन्दी प्रत्यक्षीकरण, बयान लगायतका अत्यावश्यक सेवा बाहेक अन्य नियमित सेवामा संकुचन ल्याइएको हो। ८६ जना कर्मचारीमध्ये अधिकांश संक्रमित रहेको कार्यालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया