संविधान निर्मातालाई पूर्वसभामुख ढुंगानाको प्रश्न—अनन्त अवरोधका लागि संसद्को तर्जुमा गर्नुभएथ्यो ?

काठमाडौँ – पूर्व सभामुख दमननाथ ढुंगानाले लामो समयदेखि सदन अवरुद्ध भएकोमा असन्तुष्टि जनाएका छन् । कोभिड–१९ महामारीमा जनजीवन खल्बलिएका बेला संघीय संसद्अन्तर्गतका दुवै सदन अवरुद्ध भएकोमा ढुंगानाले असन्तुष्टि जनाएको हुन् । संविधान निर्मातालाई उनले प्रश्न गरेका छन्, ‘अनन्त अवरोधका लागि संसद्को तर्जुमा गर्नुभएथ्यो ? सत्ता पक्षले पनि बुझोस् यो राष्ट्रिय लाचारीको विषय हो ।’
नेकपा एमालेको अवरोधका कारण संघीय संसद्अन्तर्गतका दुवै सदन लामो समयदेखि अवरुद्ध छन् । सदन सन्चालनका लागि सरकारले पटक-पटक प्रयास गरे पनि गतिरोध अन्त्य हुन सकेको छैन ।
— Daman Nath Dhungana (@daman_nath) January 17, 2022

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया