शान्ति सेनामा गएका सेनाले पाए 'द फोर्स कमाण्डर कमेण्डेन्सन'

काठमाडौँ- मध्य अफ्रिकी गणतन्त्र मुलुकले शान्ति मिसनका लागि गएका नेपाली सेनाको श्री जबरजंग गणलाई प्रशंसा पत्र प्रदान गरेको छ । उक्त मुलुकको जबर- २ इलाकामा रहेका विद्रोहीलाई हटाएकाले मिनुस्का हेर्डक्वाटर फोर्स सम्मान प्राप्त गरेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
मङ्सिर २७ गतेदेखि पुस ८ गतेसम्म जबर इलाकाको १ नम्बर क्षेत्रमा नेपाली सेनाले पेट्रोलिङ गरेको थियो । पुस ९ गतेदेखि हालसम्म गस्ती गर्दा इलाका जबर २ क्षेत्रबाट विद्रोही समूहलाई हटाउन सफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
मिनुस्का फोर्स हेर्डक्वाटरद्वारा उल्लेखित सम्मान पत्रमा लेखिएको छ,' द फोर्स कमाण्डर कमेण्डेन्सन ।'

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया