माओवादी अध्यक्ष दाहाल कोभिड संक्रमण मुक्त
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोभिड संक्रमण मुक्त भएका छन् । आज आइतबार गरिएको पीसीआर परीक्षणमा दाहालको कोभिड रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
पुस २४ गते दाहाललाई कोभिड संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमण पुष्टि भएसँगै दाहाल भेटघाट बन्द गरेर होमआइसोलेसनमा बसेका थिए । पछिल्लो माओवादीकै अन्य शीर्ष नेता भने अझै कोभिड संक्रमित नै छन् । देशभर पनि कोभिड संक्रमणको दर बढिरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया