प्रतिनिधिसभाको आजको बैठक स्थगित, अर्को बैठक माघ १६ मा

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । कोभिड संक्रमण बढिरहेको भन्दै संसद सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरेको हो ।
अर्को बैठक माघ १६ गते दिउँसो १ बजे बस्ने सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
संघीय संसद्अन्तर्गतका दुवै सदनमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्ले प्रभावकारीरूपमा काम गर्न सकेको छैन ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया