सुदूरपश्चिमका अर्थमन्त्री बोहराद्वारा राजीनामा

कैलाली : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री बोहोराले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएको थियो । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया