यस वर्ष फोटो सेसनमा टुँडिखेलको माघी [फोटो फिचर]

काठमाडौं : धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर मनाइने माघी पर्व यस वर्ष टुँडिखेलमा भव्य हुन सकेन । खासगरी आदीबासी जनजाती समुदायले भव्य रुपमा मनाउने माघे संक्रान्ति यस वर्ष टुँडिखेलमा फोटो सेसनमा सीमित भएको छ ।
विगत वर्षझैँ यस वर्ष पनि माघी मनाउन टुँडिखेल पुगेका युवा युवतीहरु रमझममा रमाउन सकेनन् । युवतीहरुले फोटो खिचेर रमाइलो गर्दा केही युवामात्रै देखिए । एकातिर सरकारको कडा स्वास्थ्य मापदण्ड । अर्कोतिर नजिकै सेना तथा प्रहरीले पनि खुलेर सांस्कृतिक नाचगाँन गर्न नदिने भएपछि यस वर्षको माघी फोटो सेसनमै सीमित भएको हो ।
यस वर्ष कोभिडका कारण टुँडिखेलमा आउने मगर तथा थारु समुदायका मानिसहरुले परिकार पनि खासै ल्याएनन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_oJAZuoCouk_kpwfubbsnueyckvgxagdw2zezqes2tmf6mazykhy8wk5ssguglvadjreaabe.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया