कांग्रेस नेता महतलाई पनि कोभिड संक्रमण

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई कोभिड संक्रमण भएको छ । महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन भनेका छन् । महतले आफू घरमै आइसोलेसनमा बसेको पनि बताएका छन् ।

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

प्रतिक्रिया