कालोमोसो दल्ने विद्यार्थीलाई रिहा गर्न ७ विद्यार्थी संगठनको माग
काठमाडौँ : केएमसी र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दल्ने विद्यार्थीलाई रिहाई गर्न ७ विद्यार्थी संगठनले माग गरेका छन् । शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका थिए ।
संयुक्त विद्यार्थी संगठनका तर्फबाट कालोमोसो दलिएको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीबाट मोटो रकम असुल्ने, सरकारका निर्णय नमान्ने, विद्यार्थी संगठनका नेतालाई दुर्व्यवहार गरिएको भन्दै शर्मालाई कालोमोसो दलिएको विद्यार्थी संगठनको भनाइ छ ।
कालोमोसो दल्ने महेश मास्के र अमर पुनलाई तत्कार रिहाई गर्न संगठनले माग गरेका छन् । साथै उनीहरुले सहज वातावरणमा पठनपाठनको अवस्था बनाउन पनि सरकारसँग माग गरेका छन् ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया