नोबेल मेडिकल कलेजका सञ्चालक डा. शर्मालाई विद्यार्थीले दले कालोमाेसो

काठमाडौँ- काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।
नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले पछिल्लो समय आन्दोलन गर्दै आएका थिए । शूल्क महँगो लिएको भन्दै विद्यार्थीहरूले मेडिकल कलेज व्यवस्थापकविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका थिए ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया