चीनमा धमाधम कोभिडविरुद्ध खोप लगाउँदै

एजेन्सी - चीनको मुख्य भूमिमा २.९२ अर्बभन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो । बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।
सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएता पनि विश्वको तुलनामा कोभिड भाइर विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ । रासस

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

प्रतिक्रिया