मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ उपत्यकामा थपिए २६०७ कोभिड संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकामा २६०७ जना कोभिड संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १० हजार ८११ जना संक्रिय संक्रमित छन् ।  आज देशभर ५ हजार ८७ जना संक्रमित थपिएका छन् ।