कपिल शर्माको जीवनीमा फिल्म

मुम्बई - ‘कपिल शर्मा सो’ सञ्चालन गरिरहेका कपिल शर्माको जीवनमा पनि फिल्म बन्ने भएको छ । उनको जीवनीमा बन्ने फिल्मको नाम ‘फनकार’ राखिएको छ । फिल्मलाई ‘फुकरे’ निर्देशक मृगदीप सिंहले निर्देशन गर्नेछन् ।
फिल्ममा कपिलको जीवनको कति भाग समेटिने स्पष्ट छैन र फिल्ममा कपिलले नै अभिनय गर्छन् वा अरु कोहीले गर्छन् त्यो पनि स्पष्ट छैन । तर यदि उनको जीवनमा फिल्म बन्यो भने कलिलै उमेरमा बायोपिक बन्ने कलाकार हुनेछन् ।
कपिल आफैँले पनि ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ गरी दुई फिल्ममा काम गरेका छन् । जसमध्ये ‘किस किसको प्यार करुँ’ हिट भए पनि ‘फिरंगी’ फ्लप भएको थियो । यो फिल्मको निर्मातासमेत कपिल आफैँ थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया