भारतमा रेल दुर्घटना हुँदा ३ जनाको मृत्यु

दिल्ली : भारतको जलपाइगुुडीमा रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । पश्चिम बंगालको जलपाइगुडीमा बिहीबार रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पटनबाट गुवाहटीका लागि छुटेको रेल जलपाइगुडीको मोएनोगुडीमा लिकबाट बाहिर उछ्छिटिएर दुर्घटना भएको हो । भारत सरकारले रेल दुर्घटनामा मृत्तकका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया