प्रधानमन्त्री देउवाको दोस्रो कोभिड रिपोर्ट पनि नेगेटिभ

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाको दाेस्राे कोभिड रिपोर्ट पनि नेगेटिभ आएको छ । बिहीबार कोभिड परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कन्ट्रयाक ट्रेसिङमा परी यसअघि गरिएको परीक्षणमा समेत देउवाको रिपोर्ट नेगेटिभ आएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड देखिएपछि गत शनिबारदेखि देउवा आइसोलेसनमा थिए ।
गत बिहीबार र शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीमध्ये दाहाललाई कोभिड देखिएपछि देउवा आइसोलेसनमा थिए । देउवाले बिहीबार पुनः पीसीआर परीक्षण गराएका हुन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया