कटुवा पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं– सुनसरीस्थित ईनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् । हरिनगरा गाउँपालिका–७ घुस्कीका २२ वर्षीय सविर मियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया