पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

कैलाली - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले मगर चढेको गाडी दुर्घटनामा परेको छ ।
मन्त्री आले काठमाडौँबाट धनगढी एयरपोर्ट झरेर महेन्द्रनगर जाँदै गरेको अवस्थामा धनगढी-अत्तरिया ६ लेन सडक खण्डको एयरपोर्ट मोडमा विपरीत दिशाबाट आउदै गरेको जिपसँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
मन्त्री सवार बा४ च १३७७ नम्बर गाडीलाई सु ०१००१ झ ३३३ नम्बरकाे गाडीले ठक्कर दिएकाे थियाे । दुर्घटनामा कुनै मानवीय क्षति नभएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । पर्यटन मन्त्री आलेले दुर्घटना सामन्य भएको बताए । उनले आफू महेन्द्रनगर पुग्न लागेकोसमेत जानकारी दिए।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया