मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ उपत्यकाका सिडिओहरूको बैठक : आज रातीदेखि लागू हुनेगरी १८ बुँदे आदेश जारी (आदेशसहित)

काठमाडौँ – कोभिड संक्रमणको दर बढ्न थालेपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । आज मंगलबार काठमाडौँ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले  कडाइ गर्ने निर्णय गर्दै आज रातिदेखि लागू हुने गरी १८ बुँदे आदेश जारी गरेको छ ।