काठमाडौँ उपत्यकामा मात्रै थपिए झन्डै १३ सय कोभिड संक्रमित

काठमाडौँ – देशभर कोभिड संक्रमितको दर बढेको छ । आज देशभर २४४४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ८६ कोभिड संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ९८०, ललितपुरमा २२१ जना र भक्तपुरमा ८५ जना कोभिड संक्रमित थपिएको छ ।
आज देशभर १४ हजार ३३ जनाको कोभिड परीक्षण गरिएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया