सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

गोरखा –काठमाडौं एकीकरण पदयात्रा (फोटो फिचर)

काठमाडाैँ । गोरखा दरबारबाट सुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ ।

पुस २१ गतेदेखि गोरखा दरबारबाट सुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज (पुस २६ गते) साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो ।