इन्द्र नारायण चोङबाङ्ग जिते ‘रेस फर द एस’

काठमाडौँ - यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्व लक्षित गरी सुरु गरेको दसैं स्किम 'रेस फर द एस' को विजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् ।
गत भाद्र १५ बाट सुरु गरिएको यस दसैँ स्किम मंसिर १४ सम्म भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधिभरि यामाहाको कुनै पनि बाइकको खरिदमा पनि ग्राहकलाई ८ हजारदेखि देखि १ एकलाख सम्मको तत्काल छुट दिइएको थियो । त्यसैगरी, स्किम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई
हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
नेपालभरिबाट लक्की ड्रमार्फत बिजेताहरू छनौट गरिएको यस 'रेस फर द एस' स्कीमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।
यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिई राख्ने एमएडब्लु इन्टरप्राइजका लागि कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित…

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

प्रतिक्रिया