नेपाल प्रहरीका ११७० असईको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं - प्रहरी प्रधान कार्यालयले एकै पटक आज १ हजार १७० प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले एक सूचना जारी गर्दै सरुवाकाे जानकारी दिएकाे हाे ।
प्रशासन शाखाका अनुसार पुस महिनादेखिको तलब/भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया