माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिस
काठमाडौँ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि सरकारले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।
ओमिक्रोन भेरियन्टको चेनब्रेक गर्न विद्यालय बन्द गर्ने निर्णय लिइएकाे सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार अहिले धेरैजसो विद्यालयमा हिउँदको बिदा भएकाले पनि विद्यालय बन्द गर्नु उपयुक्त देखिएकाे हाे ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया