सुरक्षागार्डले आक्रमण गरेपछि नोबेलका विद्यार्थीले गरे तोडफोड

विराटनगर – नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि एमबीबीएस अध्ययनरत विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँ कार्यरत सुरक्षा गार्डले आक्रमण गरेपछि विद्यार्थीहरु तोडफोडमा उत्रिएका छन् ।
आज आइतबार शान्तिपूर्ण रिले अनसनका लागि गएका विद्यार्थीमाथि सुरक्षा गार्डले आक्रमण गर्दै रोकेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् । नोबेलका सुरक्षा गार्डले विद्यार्थीमाथि लाठी चार्ज गरेका हुन् ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया