मन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौँ - सूचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेटघाट बन्द गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठमा कोभिड संक्रमण देखिएपछि मन्त्री कार्की आइसोलेट भएका हुन् । कार्की सत्तागठबन्धनको बैठक र पाँचदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुँदै आएको थिए । उनको आजै पिसिआर परीक्षण गरिने कार्कीको सचिवालयले जनाएको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया