काेभिड संक्रमण पुन: भयावह हुँदै, शुक्रबार थपिए झन्डै १ हजार संक्रमित

काठमाडौँ- देशभर ९६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ हजार ९७१ जनाको परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १३ हजार ७०९ जना संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भइसकेको छ । आज कसैको मृत्यु भएको छैन ।
देशभर सक्रिय संक्रमित ५ हजार ७४१ जना छन् । २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा ८१ र भेन्टीलेटरमा १५ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २८६, संस्थागत आईसोलेसनमा ४५५ र क्वारेन्टाइनमा ११३ जना छन्

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया