दैलेखमा गोरेटो बाटो खन्ने क्रममा लडेर बुढाको मृत्यु

दैलेख - ठाँटीकाँध गाउँपालिका–४ बुढागाउँ बस्ने ५६ वर्षीय बल बहादुर बुढा सोही गाउँपालिका–३ बहाकोटस्थित भीरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
उक्त स्थानमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया