धेरै शुल्क लिएपछि नोबेल मेडिकल कलेजविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

विराटनगर - विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले सडकमा चक्काजाम गरेका छन् । नोबेल प्रवेश गर्ने मुख्य चोक कन्चनबारी चोकमा उनीहरूले प्रदर्शन गरेका हुन् । चक्काजामका कारण कोशी राजमार्ग अन्तरगत कन्चनबारी चोकमा सवारी साधन रोकिएका छन् । उनीहरूले मेडिकल माफिया होसियार, विद्यार्थी लुट्न पाइँदैनलगायतका नारा लगाइरहेका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन नगरी नोबेलले अतिरिक्त शुल्क असुल गर्न थालेपछि शैक्षिकसत्र २०२०/२१ मा एमबीबीएस/बिडिएसमा अध्ययनका लागि अधिकांश विद्यार्थी भर्ना हुन पाएका छैनन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया