निजामति कर्मचारी युनियनकाे अध्यक्षमा थापा
सुर्खेत - नेपाल निजामति कर्मचारी यूनियन सुर्खेतको अध्यक्षमा गणेशकुमार थापा चयन भएका छन् । यूनियनको आठौं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत चयन गरेको हो । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ । अधिवेशनले उपाध्यक्षमा राजीमान बुढा (खुला), वीरेन्द्र पुन (समावेसी) र बेललता बस्नेत (महिला), सचिवमा शिशिरकुमार खड्का, सह-सचिव सुर्यबहादुर खड्का र कोषाध्यक्षमा घनबहादुर बुढालाई चयन गरेको छ ।
कार्य समिति सदस्यमा लोमन केशर खनाल (खुला), विवेक शाही (खुला), डिकेन्द्र राना (खुला), मनोहर उपाध्याय (खुला), बालकुमारी चौधरी (महिला), खुमा भट्टराई (ढकाल) (महिला), यज्ञ वाग्ले र मानबहादुर बस्नेतलाई चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा सुशीलकुमार केसी, राजेशकुमार बुढा, सिताकुमारी खत्री (गिरी), उदयबहादुर थापा क्षेत्री र काँशीराम भट्टराईलाई चयन गरिएको छ ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया