कोभिड संक्रमण उकालो लाग्यो, बुधबार थपिए ४३५ संक्रमित

काठमाडौँ- बुधबार देशभर ४ सय ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार २ सय ६७ जनाको कोभिड परीक्षण गरिएको थियो ।
देशभर सक्रिय संक्रमित ५ हजार २ सय २५ जना छन् । बुधबार मात्र २ लाख ४६ हजार ३ सय ८५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । कुनै पनि संक्रमितको मृत्यु भएको छैन । त्यसैगरी २४ घण्टामा २ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया