प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन

काठमाडाैँ - एमालेनिकट प्रेस चौतारी नेपालले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । लुम्बिनीमा १२ र १३ गते बसेको चौतारीको बैठकले २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार २ देखि ६ माघसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रदेश १ को २ माघमा, बागमती, उपत्यका, प्रतिष्ठान एसोसिएट प्रदेशको पनि माघमै गरिने भनिए पनि मिति उल्लेख गरिएको छैन ।
लुम्बिनी प्रदेशको ४ माघ, कर्णाली प्रदेशको ६ माघ, सुदू्रपश्चिम प्रदेशमा ५ माघमा अधिवेशन गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगडीमा गरिनेछ । तर, प्रदेश २ को मिति तोकिएको छैन
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया