प्रदेश १ मा एमालेका तीन उम्मेदवारले गरे मनोनयन दर्ता

विराटनगर - प्रदेश १ मा तीन सिटका लागि हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचन कार्यालयमा पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
प्रदेश १ मा नेकपा एमालेबाट अन्यतर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक/अपांगतर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।
अन्यतर्फ एमालेले देवराज घिमिरेलाई उम्मेवार बनाउने निर्णय गरेको थियो । तर घिमिरेको नाम समानुपातिक तर्फको बन्दसूचीमा रहेको पाइएपछि बराललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय भएको एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रदेश १ मा अन्य, महिला र अल्पसंख्यक/अपांगतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरु नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिंदैछ । रिक्त हुने स्थानमा माघ १२ गते हुदैछ

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया