दाहाल बिदा हुने भएपछि राष्ट्रिय सभामा नयाँ उपाध्यक्ष चयन हुने

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २० फागुनमा समाप्त हुने भएपछि नयाँ नेतृत्व चयन गरिने भएको छ । उपाध्यक्ष दाहालको कार्यकाल २० फागुनमा सकिएलगत्तै राष्ट्रिय सभाका लागि नयाँ उपाध्यक्ष चयन गर्नुपर्ने भएको हो ।
२० फागुनमा चार बर्षे कार्यकाल भएका १९ जना सांसदको कार्यकाल सकिँदै छ, जसको स्थानमा पदपूर्तिका लागि उम्मेदवार मनोनयनको प्रक्रिया जारी छ ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया