मनमोहक लाङटाङ श्रृङ्खला

काठमाडौँ : लाङ्टाङ राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने प्रमुख आकर्षक पर्यटकीय क्षेत्र हो । नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्लामा पर्ने लाङटाङ पदमार्गका लागि चर्चित छ ।
खासगरी पदमार्गसँगै लाङटाङ राष्ट्रिय निकुञ्जमा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । २०३२ सालमा स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजिकै पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो।
प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ । जसकारण धार्मिक तथा अन्य पर्यटक पनि लाङटाङ पुग्ने गरेका छन् । रसुवा पुगेपछि धुन्चेबाट देखिने लाङटाङको दृश्य साच्चै मनमोहक छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया