सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

राष्ट्रिय जनसाँस्कृतिक महासंघकाे अधिवेशन फागुनमा

काठमाडौं - एमाले निकटको राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन गर्ने भएको छ । 

महासंघको नवौं अधिवेशन आगामी फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ ।

त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।