टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

काठमाडौँ - नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । सरकारले वैद्य नयाँ प्रबन्ध निर्देशक नियुक्त नभएसम्मको लागि निमित्त बनाएको हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिन एक हप्ता अघि विदामा बसेपछि निमित्तमा वैद्य नियुक्त भएकी छन् ।
अधिकारीको यहीँ पुस २२ मा कार्यकाल सकिँदैछ । सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तको प्रक्रिया थालेको छ । तर सर्वोच्च अदालत मुद्दा परेका कारण नयाँ प्रबन्ध निर्देशक नियुक्त प्रक्रियामा ढिलाई हुने सम्भावना देखिएको छ । वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया