मल माग गर्दै ‘किसानका सन्तान’को प्रदर्शन [फाेटाे फिचर]

काठमाडौँ : किसानलाई मलको व्यवस्था गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । वर्षेनी जस्तै यस वर्ष पनि मल नपाएर किसान मर्कामा परेको भन्दै युवा तथा अभियान्ताले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
‘किसानका सन्तान’ नामको अभियान नाम दिएर युवाहरुले सरकारसँग किसानको माग सम्बोधन गर्न माग गरेका हुन् । किसानका माग पुरा गर, किसानमाथिको दमन बन्द गर, किसान छैन, खाना छैन लगायतका प्लेकार्ड लेखिएका ब्यानरसहित माइतीघरमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया