रियलमीले सुरु गर्यो आधिकारिक सर्भिस सेन्टर

काठमाडौँ -स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौं स्थित सिटिसि मलमा खोलेको छ। रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रणा गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ। यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिन देखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन सक्ने जनाएको छ ।
सर्भिस सेन्टरको उद्घाटनको अवसरमा २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३०५ सम्म छुट वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०५ छुटनिःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर लगायतको छुट पाउने कम्पनीले जनाएको छ।
यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म खुला रहने छ। सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलको ५ औं तल्लामा रहेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया