शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

महाकालीमा एकै दिन ५० जनामा कोभिड पुष्टि

दार्चुला : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोभिड-१९ परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालका अनुसार बुधबार ८४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना पोजेटिभ आएकव हो ।

त्यस्तै र ३४ जना नेगेटिभ आएको छ । योसँगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ५० पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।