शाओमीका यी डिभाइसले पाउनेछ 'एमआइयुआई १३'

काठमाडौँ - शाओमीले आफ्ना केही फोनमा एमआइयुआई पाउने लिस्ट सार्वजनिक गरेको छ । गत साता एउटा ठूलो सम्मेलन आयोजना गर्यो जहाँ यसले शाओमी ११ प्रोका साथमा नयाँ हार्डवेयरहरु घोषणामा एमआइयुआई १३ पाउने लिस्ट सार्वजनिक गरेको हो ।
फोनहरूको लागि एमआईयूआईको नयाँ संस्करणमा ल्याइएका सुधारहरूमा इलेक्ट्रोनिक सुरक्षा, नयाँ गोपनीयता नियन्त्रणहरू, परिमार्जन गरिएका वीजेटहरू, वालपेपरहरू र नयाँ एमआई सान्स नामक फन्टहरू समावेश छन्।
निम्न शाओमी फोनहरूका विश्वव्यापी प्रयोगकर्ताहरूले २०२२ को पहिलो त्रैमासबाट एमआईयूआई १३ को अपेक्षा गर्न सक्नेछन्। सूचीमा फ्ल्यागशिप एमआई ११ श्रृंखला र यसको सबै भेरिएन्टहरू, रेडमी नोट १० श्रृंखला, रेडमी ८ (२०२१) र शाओमी प्याड ५ ट्याब्लेट समावेश छन्।
तोकिएका बाहेकका अन्य डिभाइसहरुलाई भने पछि अपडेट गरिने बताईएको छ।
यी हुन अपडेट पाउने डिभाइसहरु
- शाओमी एमआई ११
- शाओमी एमआई ११ अल्ट्रा
- शाओमी एमआई ११आई
- शाओमी एमआई ११एक्स प्रो
- शाओमी एमआई ११ एक्स
- शाओमी एमआई ११टी प्रो
- शाओमी एमआई ११टी
- शाओमी एमआई ११ लाइट
- शाओमी एमआई ११ लाइट ५जी
- शाओमी एमआई ११ लाइट ५जी एनई
- शाओमी एमआई ११ लाइट एनई
- शाओमी प्याड ५
- रेडमी १०
- रेडमी १० प्राइम
- रेडमी नोट ८ (२०२१)
- रेडमी नोट १० प्रो
- रेडमी नोट १० प्रो म्याक्स
- रेडमी नोट १०
- रेडमी नोट १० प्रो जेई

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

प्रतिक्रिया