नेपाल शिक्षक संघ सिन्धुपाल्चोककाे १२ वटै पालिकामा यी भए अध्यक्ष

सिन्धुपाल्चोक- नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले १२ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार भएको दोस्रो अधिवेशनले १२ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
सर्वसम्मत रुपमा भएको नेतृत्व चयनबाट हेलम्बु गाउँपालिकामा रमेश कोईराला अध्यक्ष चुनिएका छन् । यस्तै मेलम्ची नगरपालिकामा ईश्वर चौलागाई, पाँचपोखरी गाउँपालिकामा लक्ष्मी चालीसे, इन्द्रावती गाउँपालिकामा सुरेश कृष्ण श्रेस्ठ अध्यक्ष चयन भएका छन् ।
यस्तै चौतारा सांगाचोक गढीमा सविन दंगाल, सुनकोशीमा साँगदोर्जे लामा, भोटेकोसीमा कृष्ण तिम्लसिना, बलेफीमा चन्द्रबहादुर तामाङ, लिसंखुपाखरमा रमेश बोहरा अध्यक्ष भएका छन् ।
यता, जुगलमा पुष्प तिम्लसिना, त्रिपुरा सुन्दरीमा सन्तोष बस्नेत र बाह्रबिसेमा घनश्याम नेपाल अध्यक्ष भएका छन् ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया