शनिबार थपिए ३८२ संक्रमित

काठमाडौँ - नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पिसिआर परिक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार १५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा कोरोना कारण ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ५२ संक्रमित निको हुँदा हालसम्म ८ लाख १२ हजार २ सय १० जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया